Friday, March 29, 2024
spot_img
Homeकाठमाडौँललितपुर-३ मा विजयी भएकी तोसिमा कार्की भन्छिन्, ‘यो मेरो जित होइन, जिम्मेवारी...

ललितपुर-३ मा विजयी भएकी तोसिमा कार्की भन्छिन्, ‘यो मेरो जित होइन, जिम्मेवारी हो।

काठमाडौं, ८ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीकि तोसिमा कार्कीले ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्यमा भारि मतान्तरले विजयी भएकि छिन्।

३१ हजार १ सय ३६ मत ल्याएकि तोसिमा सिटका निकटतम प्रतिद्वन्द्वीभन्दा १८ हजार १ सय १७ मत बढी पाएकि हुन्।

नेकपा एमालेका अमृत खड्का १२ हजार ९ सय ६३ मत ल्याएर दोस्रो र नेकपा माओवादी केन्द्रकि पम्फा भुषाल ८ हजार ७ सय ६९ मत ल्याएर तेस्रो स्थानमा रहिन्।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा तोसिमा कार्की भन्नुहुन्छ, “यो मेरो जित होइन जिम्मेवारी हो”।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको