Sunday, December 10, 2023
spot_img
Homeनिर्वाचनझापा–३ बाट राजेन्द्र लिङ्देन पुनः निर्वाचित्

झापा–३ बाट राजेन्द्र लिङ्देन पुनः निर्वाचित्

काठमाडौं, ८ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएका छन्।

नेकपा एमालेको समर्थन पाएका उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गरेका हुन्।

लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गरे भने सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको