Thursday, March 23, 2023
spot_img
Homeनिर्वाचनतनहुँ १ बाट कांग्रेस नेता पौडेल विजयी

तनहुँ १ बाट कांग्रेस नेता पौडेल विजयी

काठमाडौं, ८ मंसिर तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का एकबहादुर रानालाई ५ हजार ३ सय ७५ मतले पराजित गरेका हुन्। उनले २५ हजार ३ सय १८ मत पाएका छन् भने राणाले १९ हजार ९ सय ४३ मत पाएका छन्।

निर्वाचन क्षेत्रको कुल ६६ हजार ५ सय ८४ मतमध्ये चार हजार मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको