Sunday, December 10, 2023
spot_img
Homeनिर्वाचनरौतहट–१ मा माधवकुमार नेपाल विजयी

रौतहट–१ मा माधवकुमार नेपाल विजयी

काठमाडौं, ८ मंसिर रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।

अध्यक्ष नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट जिल्लाका प्रमुख निर्वाचन अधिकृत मातृका मरासिनीले बताए।

नेपालका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको