Sunday, December 10, 2023
spot_img
Homeनिर्वाचनचितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारि मतान्तरले विजयी

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारि मतान्तरले विजयी

काठमाडौं, ८ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा भारि मतान्तरले विजयी भएका छन्।

४९ हजार २ सय ६४ मत ल्याएका लामिछानेले सिटका निकटतम प्रतिद्वन्द्वीभन्दा ३४ हजार २ सय ८१ मत बढी पाएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ १४ हजार ९ सय ८३ मत ल्याएर दोस्रो र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत ल्याएर तेस्रो स्थानमा रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको