Friday, March 31, 2023
spot_img
Homeनिर्वाचनझापा–५ बाट केपी ओली भारी मतान्तरले निर्वाचित

झापा–५ बाट केपी ओली भारी मतान्तरले निर्वाचित

काठमाडौं, ७ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभामा पुनः निर्वाचित भएका छन्।

ओली झापा–५ बाट ५२ हजार ३ सय १९ मत ल्याएर पुनः निर्वाचित भएका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएर दोस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेल ११ हजार ७ सय ५९ मत ल्याएर तेस्रो भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको