Sunday, December 10, 2023
spot_img
Homeनिर्वाचनगुल्मी-२ मा एमालेका गोकर्ण राज विष्ट विजयी

गुल्मी-२ मा एमालेका गोकर्ण राज विष्ट विजयी

काठमाडौं, ७ मंसिर नेकपा एमालेका गोकर्ण राज विष्ट २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले २६ हजार ४ सय ४६ मत प्राप्त गरेकि हुन्।

गोकर्णले निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी रामकुमारी झाक्रीलाइ २ हजार ३४ मतान्तरले पराजित गरेका हुन्।

विष्ट भने गुल्मी-२ बाट लगातार तेस्रोपटक विजयी भएका छन्।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमाले विजयी हुँदा झाक्री पनि सोही पार्टीमा थिईन।

पछि एमाले फुटेपछि झाक्री माधवकुमार नेपालले बनाएको एकीकृत समाजवादी पार्टीमा गएकि थिईन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको