Thursday, March 23, 2023
spot_img
Homeखेलकुदविश्वकपमा आज जापान र जर्मनीसहित चार खेल हुँदै

विश्वकपमा आज जापान र जर्मनीसहित चार खेल हुँदै

काठमाडौं, ७ मंसिर विश्वकपको २२ औं संस्करण कतारमा नोभेम्बर २० बाट सुरु भएको छ र आज समूह चरणको चार वोटा खेल हुदैछ।

आज समूह चरण ‘एफ’ को मोरक्को र क्रोएशिया बीच अल बैत रङ्गशाला नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा भिडन्त हुदैछ।

यस्तै सोहि समूह चरणको अर्को खेल आज रति १२ बजेर ४५ मिनेटमा बेल्जियम र क्यानडा बीच अहमद बिन अलि रङ्गशालामा हुदैछ।

समूह चरण ‘इ’ को पहिलो खेल जापान र जर्मनी बीच खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।

सोहि समूह चरणको अर्को खेल आज राति स्पेन र कोस्टा रिका बीच अल थुमामा रङ्गशालामा नेपाली समय अनुसार ९ बजेर ४५ हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको