Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचननौ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन बाँकी

नौ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन बाँकी

काठमाडौं, ६ मंसिर देशभरका आठ जिल्लाका नौ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

यीमध्ये केही निर्वाचन क्षेत्रबाट मतपेटिका सङ्कलन भइरहेको छ भने केहीमा राजनीतिक सहमतिपछि मतगणना सुरु हुने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो।

दोलखा क्षेत्र नं १, स्याङ्जा क्षेत्र नं २ र गुल्मी निर्वाचन क्षेत्र नं १ को मतगणना आजबाट सुरु हुँदैछ।

मुगुबाट मतपेटिका सङ्कलन भइरहेको र डोल्पाका ११ मतदान केन्द्र र हुम्लाका ३४ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने तयारी भइरहेको उनले बताए।

यसैबीच सुर्खेतको सिम्ता मतदान केन्द्रमा आज पुनः मतदान भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको