Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनतेह्रथुमको आङ्दिममा पुन: मतदान हुने

तेह्रथुमको आङ्दिममा पुन: मतदान हुने

काठमाडौं, ५ मंसिर तेह्रथुमको एउटा मतदान केन्द्रमा पुन : मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधिसभाकै मतपत्र बाट मतदान भएको पाइएपछि पुन: मतदान गर्न लागिएको हो।

छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुन: मतदान गराउन माग गर्दै मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले निर्वाचन आयोग समक्ष सिफासीस पठाएका छन्।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि निर्वाचन आयोगलाई लिखित सन्देश पठाएर मंगलबार बिहान पुनः मतदान गर्ने निर्णय गरेको हो। तर प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले दिउँसो २ः३० बजेसम्म निर्वाचन आयोगले कुनै जानकारी नदिएको बताए।

मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेश सभाका सदस्यको मतपत्र नदिई प्रतिनिधिसभाको मतपत्र दिएको खुलासा भएको छ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ। मुख्य निर्वाचन अधिकृत पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्या समेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुन:मतदान गर्न माग गरेको र सो निर्णय बमोजिम आयोगमा लेखी पठाएको बताएका छन्।

उक्त केन्द्रमा ८ सय ४४ मतदाता थिए। तीमध्ये आइतबार ४ सय ५६ जनाले मतदान गरेका थिए। उक्त मतदान केन्द्रमा बृहस्पति गौतम मतदान अधिकृतको रुपमा खटिएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको