काठमाडौं, ५ मंसिर। काठमाडौं क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले समान मत पाएका छन्।
हालसम्म १०० मत गणना गर्दा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले २४/२४ मत पाएका छन्।
नेकपा माओवादीबाट ओनसरी घर्ती र राप्रपाबाट सोविता गौतम उम्मेदवार छन्।
नेकपा एमालेका मणिराम फुयाँलले १९ मत पाएका छन्। राप्रपाकी कुन्ती पोखरेलले १२ मत पाएकी छन्।