Sunday, March 3, 2024
spot_img
Homeकाठमाडौँकाठमाडौं २ मा १०० मत गन्दा माओवादी र रा.स्व.पाको मत बराबर

काठमाडौं २ मा १०० मत गन्दा माओवादी र रा.स्व.पाको मत बराबर

काठमाडौं, ५ मंसिर काठमाडौं क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले समान मत पाएका छन्।

हालसम्म १०० मत गणना गर्दा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले २४/२४ मत पाएका छन्।

नेकपा माओवादीबाट ओनसरी घर्ती र राप्रपाबाट सोविता गौतम उम्मेदवार छन्।

नेकपा एमालेका मणिराम फुयाँलले १९ मत पाएका छन्। राप्रपाकी कुन्ती पोखरेलले १२ मत पाएकी छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको