काठमाडौं, ५ मंसिर। मुस्ताङको एक मात्र निर्वाचन क्षेत्रका मतदाताले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।
गौचनले ३ हजार ९ सय ९६ मत ल्याएर नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पछी पर्दै विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए। तुलाचनले सन् २०१८ को आमनिर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका रोमी गौचनलाई पराजित गर्दै विजयी भएका थिए।
जिल्लाको थासाङ उपत्यकाका गौचन आतिथ्य व्यवसायी हुन्।