Sunday, May 19, 2024
spot_img
Homeकाठमाडौँकाठमाडौं १ मा प्रकाशमानको अग्रता

काठमाडौं १ मा प्रकाशमानको अग्रता

काठमाडौं, ५ मंसिर। काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ।

३ हजार १ सय ९६ मत गणना हुदाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८ सय १६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७ सय ३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४ सय ९६ मत आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ५ सय २६ मत ल्याएका छन्।

मतगणना जारी छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको