काठमाडौं, ५ मंसिर। काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ।
३ हजार १ सय ९६ मत गणना हुदाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८ सय १६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७ सय ३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४ सय ९६ मत आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ५ सय २६ मत ल्याएका छन्।
मतगणना जारी छ।