Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनललितपुरका तीनवटै क्षेत्रमा एमालेको अग्रता

ललितपुरका तीनवटै क्षेत्रमा एमालेको अग्रता

काठमाडौं, ५ मंसिर। ललितपुरका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

ललितपुर क्षेत्र नं १ मा हालसम्म १ हजार २ सय ७८ मत गणना भइसकेको छ। नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ६ सय ६७ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उदयशमशेर जावराले ४ सय २ मत ल्याएका छन्।

ललितपुर क्षेत्र नम्बर २ मा १० हजार ८८ मत खसेको छ। ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता कायम राखेको छ।

अहिलेसम्म गणना गरिएको १० हजार ८८ मतमध्ये एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत प्राप्त गरेका छन्।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी पार्टी)का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत प्राप्त गरे। राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत प्राप्त गरेका छन्।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा (एमाले) ले अग्रता लिएको छ।

सोमबार बिहानसम्म १ हजार २ सय मतमध्ये अमृत खड्काले ५ सय १० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ४ सय ९५ मत ल्याएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले २ सय १५ मत प्राप्त गरे। भुसाल अहिले ऊर्जामन्त्री छन्।

मतगणना जारी छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको