Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचनशान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवाद्वारा सबैलाई धन्यवाद

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवाद्वारा सबैलाई धन्यवाद

काठमाडौं, ४ मंसिर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष, धाँधलीपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिनुभएको छ।

सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशभर उत्साहका साथ मतदान भएको बताए।

संविधानसभाले संविधान जारी गरेपछिका दिनमा पनि संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै आएका छन्।

यो निर्वाचनमा नेपाली जनताले आफ्नो नागरिक अधिकारको उपभोग गरिरहेका बेला देउवाले लोकतन्त्रप्रतिको दशकौंदेखिको समर्पण र प्रतिबद्धता पुनः एकपटक प्रकट भएको बताए।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको बताउँदै निर्वाचनको नतिजाले मुलुकलाई स्वाधीन, स्वाभिमानी र उन्नत बनाउनुका साथै लोकतान्त्रिक संस्कार र संस्कृति समतामूलक समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उनले निर्वाचनमा निकै उत्साह, संयम र धैर्यताका साथ सहभागी भई आफ्नो अमूल्य भोट हाल्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गरेका छन्।

निर्वाचनमा मतदाताको सक्रिय र उत्साहजनक सहभागिताले बहुमूल्य भोट हाल्न सरकार र राजनीतिक दललाई थप प्रेरणा दिएको कांग्रेसको भनाइ छ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न निर्वाचनले ठूलो योगदान गरेको छ।

सभापति देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।

उनले निर्वाचन सफल बनाउन अहोरात्र खट्ने राष्ट्रिय सेवाका कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद समेत दिए। उनले निर्वाचनमा सहभागी हुने राजनीतिक दल, सञ्चारकर्मी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि धन्यवाद दिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको