Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचनपूर्व स्वीकृतिबिना मतदान स्थगित नगर्न निर्वाचन आयोगद्वारा पदाधिकारीहरुलाई निर्देशन

पूर्व स्वीकृतिबिना मतदान स्थगित नगर्न निर्वाचन आयोगद्वारा पदाधिकारीहरुलाई निर्देशन

काठमाडौं, ४ मंसिर निर्वाचन आयोगले आयोगको स्वीकृतिबिना मतदान स्थगित नगर्न पदाधिकारीहरुलाई निर्देशन दिएको छ।

केही मतदान केन्द्रमा सानातिना विवादपछि पनि मतदान स्थगित भएपछि यस्तो निर्देशन आएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साँझ ५ बजेसम्म मतदानको समय तोकिएकाले मतदान स्थगित नगर्न पदाधिकारीलाई निर्देशन दिइएको बताए। उनले स्थगनका लागि आयोगको पूर्व स्वीकृति आवश्यक रहेको बताए।

बाजुराका सातसहित देशभरका दर्जन बढी मतदान केन्द्रमा मतदान स्थगित भएको थियो।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बुढीगंगा नगरपालिका–८, बूढीनन्द नगरपालिका वडा नं ५ र ७, स्वामीकार्तिक गाउँपालिका–३ र ४, खप्तड छेडेदह गाउँपालिका–१ को मतदान केन्द्र र त्रिवेणी नगरपालिका-७ मा मतदान स्थगित गरिएको जानकारी दिएका थिए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही मतदान केन्द्रमा हवाई फायर गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको