Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटबंगलादेशलाई जितेसँगै पाकिस्तानको सेमिफाइनलको स्थान पक्का

बंगलादेशलाई जितेसँगै पाकिस्तानको सेमिफाइनलको स्थान पक्का

काठमाडौं, २० कार्तिक। बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी रहँदा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। त्यस्तै मोहम्मद हरिसले ३१ रन बनाए भने कप्तान बाबर आजमले २५ रन बनाए।

बंगलादेशका लागि शाकिब अल हसन, नसुम अहमद र इबादत हसनले समान १-१ विकेट लिए।

त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

उसका लागि ओपनर नाजमुल हुसेन शान्तोले अर्धसतकीय इनिङ्स खेले। ४८ बल खेलेका उनले ७ चौकासहित ५४ रनमा आउट भए। यस्तै आफिफ हसनले २४ रन बनाउँदा सौम्य सरकारलेले २० रन जोडे। लिथन दासले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशलाई सस्तैमा रोक्न पाकिस्तानका शाहिन साह अफ्रिदीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। शादव खानले २ तथा हरिश रौफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिए।

पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ।

यस अघि भएको खेलमा नेदरल्याण्ड्स संग पराजित हुदै दक्षिण अफ्रिका ट्वान्टी–२० विश्वकपको सेमिफाइनलबाट बाहिरिएको थियो।

सो नतिजाले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमिफाइनल पुगेको छ भने पाकिस्तान र बंगलादेशको खेल भर्चुअल नकआउटमा पुगाएको थियो। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समूह विजेताको रुपमा सेमिफाइनल पुग्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको