Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeनिर्वाचननिर्वाचनका लागि भारतद्वारा नेपाललाई २ सय गाडी उपहार

निर्वाचनका लागि भारतद्वारा नेपाललाई २ सय गाडी उपहार

काठमाडौं, १७ कार्तिक। भारतले आगामी निर्वाचनका लागि नेपाललाई दुई सयभन्दा बढी सवारी साधन उपलब्ध गराएको छ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजित एक कार्यक्रममा भारत सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मालाई निर्वाचन सञ्चालनका लागि नेपालका विभिन्न संस्थालाई लजिस्टिक सहयोगका लागि भारतले उपहारस्वरुप २ सय गाडी हस्तान्तरण गरेका हुन्।

यी सवारी साधन नेपाल सरकारको अनुरोधमा निर्वाचनमा उपयोगका लागि हस्तान्तरण गरिएको हो जसमध्ये १२० सवारी साधन सुरक्षा बलको प्रयोगका लागि र ८० वटा सवारी साधन निर्वाचन आयोगले प्रयोगमा ल्याउने छन्। निर्वाचन सञ्चालनका लागि देशभरका नेपालका विभिन्न संस्थाको लजिस्टिक प्रबन्धलाई थप मजबुत बनाउन यी सवारी साधन उपयोगी हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

अर्थमन्त्री शर्माले यी सवारी साधन उपहारसहित नेपालसँगको विकास साझेदारीमा निरन्तर सहयोग गरेकोमा भारत सरकार र जनतालाई धन्यवाद दिए।

भारत सरकारले विगतका वर्षहरुमा पनि नेपाल सरकारको अनुरोध बमोजिम निर्वाचन आयोग र नेपालको सुरक्षा निकायलाई उपयोग गर्नका लागि सवारी साधन सहयोग गर्दै आएको छ।

हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब २ हजार सवारी साधन र नेपाली सेना र निर्वाचन आयोगलाई करिब ४ सय सवारी साधन गरी निर्वाचनमा सहयोग गर्न विभिन्न नेपाली संस्थालाई २४ सयभन्दा बढी सवारी साधन उपहार दिइएको छ।

भारत र नेपालले बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको आनन्द लिन्छन् जसले दुवै देशका जनताको निकटता झल्काउँछ। यी लजिस्टिक प्रावधानहरूको विस्तारले भारत सरकारको जनतासँगको सम्बन्धको विकासमा योगदान पुर्‍याउने निरन्तर समर्थनलाई झल्काउँछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको