Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeनिर्वाचन‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो,’ प्रधानमन्त्री देउवा

‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो,’ प्रधानमन्त्री देउवा

काठमाडौं, ५ कार्तिक। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ।

पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समिति पोखराले आयोजना गरेको पार्टी कार्यकर्ताको प्रदेशस्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि भएको स्पष्ट पारे।

‘सबैको समावेशीले राष्ट्रिय एकतामा योगदान पुराउँछ, राष्ट्रिय एकताले नै राष्ट्र बलियो हुन्छ, सबैको प्रतिनिधित्व हुने व्यवस्था हो’, देउवाले आगामी निर्वाचनले संविधानको रक्षा र स्थायित्व र समावेशीता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

उनले आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउन आवश्यक रहेको बताए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन यसै वर्ष मंसिर ४ गते हुदैछ।

कुनै पनि बहानामा गठबन्धनमा आशंका गर्न नहुने बताउँदै उनले बोली र व्यवहारमा कटुता आउने कुनै पनि काम गर्न नहुनेमा जोड दिए।

साथै देउवाले अहिले कुनै पनि राजनीतिक दलले बहुमत ल्याउने सम्भावना नरहेकोले राजनीतिक दलहरुले चुनावी गठबन्धनको बारेमा सोच्नुपर्ने बताए।

प्रधानमन्त्रीले गठबन्धनमा रहेर सबैका लागि अवसर सिर्जना गर्ने धारणा राखे।

उनले आगामी निर्वाचनमा टिकट पाए वा नपाए पनि चुनावमा लाग्न सबैलाई आग्रह गरे। उनले आगामी निर्वाचनमा वर्तमान गठबन्धनले जित हासिल गरे विभिन्न अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको