Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारलामिछानेको केसमा अदालतद्वारा प्रहरीलाई अनुसन्धान गर्न तेस्रो पटक म्याद थप

लामिछानेको केसमा अदालतद्वारा प्रहरीलाई अनुसन्धान गर्न तेस्रो पटक म्याद थप

काठमाडौं, ३ कार्तिक। नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई हिजोको दिन बाट थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध बलात्कार मुद्दामा तेस्रो पटक अनुसन्धान गर्न प्रहरीलाई समय दिएको छ। १७ वर्षीया युवतीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन्।

यसैबीच प्रहरीले लामिछानेको सरकारी वकिल समक्ष बयान लिइसकेको छ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि लामिछाने असोज २० गतेदेखि प्रहरी हिरासतमा छन्।

प्रहरीले पक्राउ गरेको मितिले २५ दिनभित्र अदालतमा मुद्दा दायर गर्नुपर्छ।

भदौ २१ गते एक युवतीले आफ्ना अभिभावकसहित गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध उजुरी दिएकी थिइन्। युवतीले भदौ ५ गते राति सिनामंगलस्थित एक होटलको कोठामा बलात्कार गरेको आरोप लगाएकी थिइन्।

त्यसपछि लामिछाने नैरोबीमा हुने क्रिकेट टी–२० सिरिजमा सहभागी हुन केन्या गएका थिए। पछि उनी क्यारेबियन प्रिमियर लिगमा भाग लिन वेस्ट इन्डिज गएका थिए।

राष्ट्रिय क्रिकेट टोलीको कप्तान हुँदा लामिछानेले आरोपको सामना गरेका थिए। अदालतले पक्राउ पुर्जी जारी गरेपछी नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।

प्रहरीले लामिछानेलाई मुलुकी अपराध संहिता ऐन, २०१७ को दफा २१९ बमोजिम मुद्दा दायर गरेको छ।

सरकारी वकिलले कानुनी व्यवस्था बमोजिम अभियुक्तलाई १० देखि १२ वर्षसम्म कैदको माग गर्न सक्नेछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको