Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचार‘कप्टी’ फिल्मको ‘झ्याँई पारौं सोल्टिनी’ गीत सार्वजनिक (भिडियो सहित)

‘कप्टी’ फिल्मको ‘झ्याँई पारौं सोल्टिनी’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ३१ असोज। फाल्गुन ५ मा रिलिज हुने ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ सार्वजनिक (भिडियो)। भुपेन्द्र गुरुङद्वारा निर्देशित फिल्म ‘कप्टी’ को लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ।

भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा रहेको फिल्मको गीत सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायिका मेलिना राई र रामकुमार नेपालीको स्वर रहेको छ। गीतको शब्द तथा संगीत आश्रम गुरुङको हो। उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामी लगायतको अभिनय रहेको भिडियोलाई चक्र पुलामी मगरले कारियोग्रफी गरेका हुन्।

आगामी फाल्गुन ५ गते २०७९ महाशिवरात्रिको अवसर पारेर फिल्म ‘कप्टी’ रिलिज हुने छ । फिल्मको पहिलो स्पेसल शो बेलायतमा भई सकेको छ। भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा रहने फिल्म ’कप्टी’ मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।

मदन घिमिरेको छायांकन रहेको फिल्ममा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको गायन छ। मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ मिलेर कप्टी निर्माण गरेका हुन् । भने सह निर्मातामा नातीकाजी गुरुङ छन्।

फिल्म मौलिक नेपाली कथा बस्तुमा आधारित रहेको छ । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कप्टी’ आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्ष बोल्ने छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको