Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारसिनेमा ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक

सिनेमा ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक

दीपेन्द्र लामा निर्देशित सिनेमा ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सिनेमाले गाउँले २ साथीले कालिजको सिकार खेल्दा आउने उतार चढावको कथा उठान गरेको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा दयाहाङ राइ, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शारदा गिरी, श्रेयस पौडेल, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, राजु थापा मगर, गणेश बस्याल लगायतका कलाकारकको अभिनय रहेको छ । आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने सिनेमाकको यसअघि सार्वजनिक गीत र ट्रेलरबाट दर्शकमाझ राम्रो हाइप बनेको छ ।

सुसन प्रजापतिको छायांकन, जयन जे वाइवा र भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेकको छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राजीव गुरुङ, अमलादेवी राई, जयश श्रेष्ठ र कार्यकारी निर्मातामा सरोज नेपाली तथा सह-निर्मातामा मिठु तामाङ्नी रहेका छन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको