Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारके ‘ऐना झ्यालको पुतली’ ओस्कारको लागि सक्षम छ त्?

के ‘ऐना झ्यालको पुतली’ ओस्कारको लागि सक्षम छ त्?

काठमाडौं, ४ असोज। सुजित बिडारी निर्देशित र लेखिएको चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कार भनेर चिनिने एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजको ९५ औं संस्करणको लागि नेपालको प्रस्तुति गर्ने भएको छ।

नेपालमा पछिल्ला केही महिनामा रिलिज भएका धेरै आर्ट फिल्ममध्ये यो फिल्म पनि एक हो। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले प्रतिष्ठित प्रतियोगिताका लागि फिल्म निर्मातालाई आफ्ना फिल्म बुझाउन आग्रह गर्दा दिनेश राउतको ‘प्रकाश’, सुवर्ण थापाको ‘राधा’ र विडारीको ‘ऐना झ्यालको पुतली’ तीनवटा सबमिशन आएको थियो।

विमल पौडेलको अध्यक्षतामा गठित आठ सदस्यीय समितिले चलचित्रको प्राविधिक पक्ष, कथा प्रस्तुति, पात्रको भावनात्मक विश्लेषण र प्रस्तुतिको कलात्मकतालाई ध्यानमा राखी चर्चा पाएको चलचित्र सिफारिस गर्ने निर्णय गरेको हो, समितिले जारी गरेको विज्ञप्तिमा समितिका सचिव चिरञ्जीवी गुरागाईंले भनेका छन्।

‘यदि चलचित्र छनोट भएमा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’का लागि प्रतिस्पर्धा हुनेछ र यस विधामा प्रतिस्पर्धा गर्ने उत्कृष्ट पाँच चलचित्रको आधिकारिक घोषणा अर्को वर्ष जनवरीमा हुनेछ,’ गुरागाईंले थपे।

आगामी ओस्कार अवार्ड मार्च १२, २०२३ मा लस एन्जलसको डल्बी थिएटरमा आयोजना हुनेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको