Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनसोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय स्थगित

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय स्थगित

प्रदर्शकहरुलाई चौतर्फी आक्रमण भएको र व्यवसाय नै संकटमा परेको भन्दै दबाव स्वरुप सोमबार हल बन्द गर्ने निर्यणबाट नेपाल चलचित्र संघ पछाडी हटेको छ ।

शुक्रबार नेपाल चलचित्र निर्माता संघसंगको छलफलपछि चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो ।

चलचित्र संघको कार्यालय विशालनगरमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ ।

आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको