Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डक्रिकेटर लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा प्रहरीद्वारा मुद्दा दायर

क्रिकेटर लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा प्रहरीद्वारा मुद्दा दायर

काठमाडौं, २२ भदौ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका बलात्कार गरेको आरोपमा प्रहरीमा मुद्दा दायर भएको छ।

१७ वर्षीया बलात्कार पीडितले लामिछानेले भदौ ५ र ६ गते काठमाडौंको एक होटलमा बलात्कार गरेको आरोप लगाएकी छन्।

लामिछानेले बालिकालाई भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुम्न लगेको र सोही रात काठमाडौंको एक होटलमा बलात्कार गरेको आरोप छ।

स्याङ्जाको आरुचौर स्थायी घर भएकी युवती काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएकी छिन्। महानगरीय प्रहरी वृत्त गौशालामा मंगलबार मुद्दा दायर गरिएको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

मुद्दा दर्तापछि बालिकाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।

यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौं र महानगरपालिकाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जारी गरेको सूचनामा उल्लेख छ। आरोपित लामिछाने अहिले खेल खेल्न विदेशमा छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको