Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिराष्ट्रपति भण्डारी र प्रचण्ड बीच नागरिकता विधेयकबारे के छलफल भयो?

राष्ट्रपति भण्डारी र प्रचण्ड बीच नागरिकता विधेयकबारे के छलफल भयो?

काठमाडौं, १५ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेताहरु शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

पछिल्लो समय राष्ट्रपति भण्डारीले विभिन्न दलका नेताहरूसँग नागरिकता विधेयकबारे छलफल गरिरहेकी छन्।

यसैबीच राष्ट्रपतिले बुधबार माओवादी नेताहरुलाई छलफलका लागि बोलाएकि थिइन्।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा चासो राखेकी थिइन्। नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष गए पनि राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता गरेकी थिइन्।

प्रतिनिधिसभाबाट विधेयक पारित भए पनि राष्ट्रियसभाले छलफलका लागि विधायन समितिमा पठाएको थियो। यसैबीच राष्ट्रपतिले नागरिकता विधेयकमा विभिन्न दलका नेताहरुको धारणा सुनिरहनुभएको छ।

प्रचण्डले नागरिकता विधेयकमा राष्ट्रपतिको चासो र आफ्नो धारणा समान रहेको बताए।

“वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति ज्युले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं, प्रचण्डले भनेका थिए, ‘सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो। र, यो विधेयक ओलिजी ले पेश गरि राष्ट्रपति(तपाई)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद छ।” भन्दै पार्टीको धारणा राख्नु भएको थियो।’

अध्यक्ष प्रचण्डले नागरिकता विधेयकमाथि राजनीतिकरण हुनु दुःखद् भएको पनि बताए। “यसलाई अनावश्यक रूपमा राजनीतिकरण गर्नु दुर्भाग्यपूर्ण छ,” उनले भने। यसअघि राष्ट्रपतिले प्रधानमन्त्रीसहित कांग्रेस नेता, एमाले नेता, राप्रपाका नेता र लोसपाका नेताहरुसँग पनि छलफल गर्नुभएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको