Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँमहानगरको निर्देशन पछी काठमाडौं जिल्ला अदालत नियम पालना गर्दै

महानगरको निर्देशन पछी काठमाडौं जिल्ला अदालत नियम पालना गर्दै

काठमाडौं, १५ भदौ। सर्वसाधारण र सञ्चारमाध्यमबाट चौतर्फी आलोचना भएपछि काठमाडौं महानगरपालिकाको वडा ११ मा पर्ने काठमाडौं जिल्ला अदालतले सोमबार राति अगाडिको फुटपाथमा पार्किङ गरेर सर्वसाधारणलाई असुविधा हुने गरी राखिएका दुईवटा ठूला सवारीसाधन हटाएको छ।

कर छलेको आरोपमा नियन्त्रणमा लिइएका बस र ट्रक दुई वर्षभन्दा बढी समयदेखि अदालत अगाडि पार्किङ गरिएको थियो।

ती सवारीसाधनलाई नेपाल प्रहरीको सहयोगमा हटाएर महानगरीय प्रहरी परिसर काठमाडौंको परिसरमा राखिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जनाएका छन्।

‘पहिले पनि हामीले ती सवारीसाधन हटाउने प्रयास गरेका थियौं तर आफ्नै ठाउँ नहुँदा सकेनौं,’ दाहालले थपे।

गत साता काठमाडौं महानगरपालिकाको भवन निर्माण विभागले भवन निर्माणको अनुमतिपत्रको कागजात माग गर्दै जिल्ला अदालतमा पत्र पठाएको थियो।

गत सातादेखि काठमाडौंका मेयर बलेन्द्र शाहले गैरकानुनी रूपमा निर्माण भएका संरचना भत्काउन र व्यवसायिक कम्प्लेक्सलाई कानुनको पालना गर्न बाध्य पार्ने अभियान चलाउँदै आएका छन्।

साहको निशाना निजी सम्पत्ति मात्रै नभएर पार्किङको सट्टा सेवाग्राहीका लागि ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग भइरहेको सरकारी भवन राहदानी विभागको बेसमेंट खाली गर्न शुक्रबार आदेश दिएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको