Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँपर्यटनमन्त्री जीवनराम श्रेष्ठ आए फिल्डमा; दिए एस्तो निर्देशन

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आए फिल्डमा; दिए एस्तो निर्देशन

काठमाडौं, १४ भदौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरिएका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले यत्रतत्र राखिएका इँटा, जस्ताको बारलगायतका संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई सम्पदा क्षेत्रमा आउन बाधा पर्ने भएकाले तत्काल त्यस्ता सामग्री हटाउन निर्देशन दिएका छन्।

ऐतिहासिक, साँस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छ।

इन्द्रजात्राको तयारी बुझ्न मंगलबार हनुमानढोका दरबार क्षेत्रको निरीक्षण गर्न गएका मन्त्री श्रेष्ठले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व विभाग र स्थानीय निकायलाई हनुमानढोका दरबारको व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।

नेपालीको गौरव हनुमानढोका दरबार क्षेत्रमा छरिएका सामग्रीले इन्द्रजात्रालगायतका महत्वपूर्ण चाडपर्वको व्यवस्थापनमा समेत चुनौती खडा गर्ने उनले बताए।

सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भूकम्पका कारण क्षतिग्रस्त भएको र अहिले पुनर्निर्माण भइरहेको छ। मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रलाई सुन्दर, स्वच्छ र व्यवस्थित हुनुपर्नेमा जोड दिए।

अहिले बसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। आठ दिन चल्ने इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुने गरेको छ। सो अवसरमा इन्द्रजात्राको तयारीबारे पनि छलफल भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको