Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डहास्यकलाकार सिंह १० दिन हिरासतमा, किन उनलाई प्रहरीले पक्राउ गर्यो?

हास्यकलाकार सिंह १० दिन हिरासतमा, किन उनलाई प्रहरीले पक्राउ गर्यो?

काठमाडौं, १४ भदौ। हास्यकलाकार अपूर्व क्षितिज सिंहलाई कमेडी शोमा नेवारहरू विरुद्ध अपमानजनक टिप्पणी गरेको अभियोगमा प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिँदै काठमाडौं जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ।

नेवार समुदायका दर्जनौ मानिसहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेपछि सिंहलाई पक्राउ गरिएको हो। सिंहलाई हालैको एउटा स्ट्यान्ड-अप कमेडी शोमा नेवारी जनताको भावनामा चोट पुर्‍याउने जातीय अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ।

उक्त कार्यक्रमको भिडियो युट्युब च्यानलमा राखिएको थियो। हास्यकलाकारले कमेडी शोमा नेवारी परम्परा, विशेषगरी नेवारी जातिको बोली, खानपान र संस्कृतिका बारेमा ठट्टा गरेका थिए।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको केही समयपछि धेरैले उनलाई कानुनी कारबाही गर्न माग गरेका थिए। अन्ततः प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैबीच, हास्य कलाकार सिंहले युट्युब च्यानल बाट उक्त भिडियो पनि हटाएका थिए, तर पनि जन समुदायले उनको विरोध गर्न छोडेनन्।

अनजानमा गल्ती भएको र आफू अर्को मौकाको हकदार रहेको भन्दै उनले पछि फेसबुक मार्फत माफी पनि मागेका थिए।

“मानिसलाई हँसाउन खोज्दा मैले गल्ती गरें। नेवारी समुदायको भावनामा चोट पुर्‍याउने मेरो उद्देश्य थिएन। मैले राम्रोसँग अनुसन्धान गरिन, भविष्यमा यसलाई राम्ररी जाँच्नेछु। म सबैसँग माफी चाहन्छु,” सिंहले भनेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको