Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचार'राधा'का निर्देशक सुवर्ण थापालाई नयाँ सिनेमाको जिम्मेवारी

‘राधा’का निर्देशक सुवर्ण थापालाई नयाँ सिनेमाको जिम्मेवारी

काठमाडौं, १२ भदौ। शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘राधा’का निर्देशक सुवर्ण थापाले नयाँ सिनेमा निर्देशनको जिम्मेवारी पाएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ को दौरान चिनियाँ र नेपाली निर्माताबीचको सहकार्यमा सिनेमा ‘भृकुटी’ निर्माण गरिने घोषणा भएको हो ।

यसमा निर्देशक थापाको लेखन र निर्देशन रहनेछ । उनलाई लेखनमा तेजेन्द्र शेरचनले सघाउने छन् । ‘भृकुटी’ बनाउनेबारे शुक्रबार दुई पक्षबीच लेटर अफ इन्टेन्टमा हस्ताक्षर समेत भएको छ । थापा निर्देशित सिनेमा ‘राधा’लाई शुक्रबार नै चीनको राजधानी बेइजिङमा समेत प्रदर्शन गरिएको छ ।

चाइना पर्फमेन्स अफ इन्डष्ट्रिज एसोसिएसनको समन्वयमा आयोजित उक्त फेस्टिभलमा सिनेमा प्रदर्शन गरिएको हो । उक्त फेस्टिभलमा ‘भृकुटी’संगै दुई चिनियाँ सिनेमा नेपालमा छायांकन गर्ने सहमति भएको छ ।

नेपालको तर्फबाट समन्वयकर्ता केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबीच सिनेमा ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’ नेपालमा छायांकन गरिने गरि निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

निदेशक थापाको ‘राधा’ यतिबेला अलनेपाल प्रदर्शनरत छ । सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङलगायतको अभिनय रहेको सिनेमालाई दर्शकले रुचाएका छन् । सिनेमाले प्रिमियरसमेत सकारात्मक प्रतिक्रिया बटुलेको थियो ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको