Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारबेलायतको स्वास्थ्य सेवामा नेपाली नर्स भर्ना गर्ने सम्झौता; तलब कति?

बेलायतको स्वास्थ्य सेवामा नेपाली नर्स भर्ना गर्ने सम्झौता; तलब कति?

काठमाडौं, ७ भदौ। नेपाल र बेलायतबीच सोमबार स्वास्थ्य साझेदारीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

सरकार-सरकार व्यवस्था अन्तर्गत, २० देखि ४५ वर्ष उमेरका नेपाली नागरिकहरूले उच्च पारिश्रमिक नर्सिङ जागिरका लागि आवेदन दिन योग्य छन्।

सम्भावित उम्मेद्वारहरूले कुनै पनि भर्ती शुल्क तिर्न आवश्यक छैन।

सम्झौताअनुसार नेपाली नागरिकले बेलायतका स्वास्थ्यकर्मी सरह समान अधिकार, सुविधा, संरक्षण र मर्यादा पाउनेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार दर्ता भएका नर्सहरूको वार्षिक तलब रु ४० लाख (२७ हजार पाउण्ड स्टर्लिङ) देखि ४८ लाख (३२ हजार पाउण्ड स्टर्लिङ) सम्म रहेको छ।

कति कामदारलाई काममा लगिने हो भन्ने यकिन भइसकेको छैन।

कोभिड-१९ महामारी विश्वव्यापी रूपमा स्वास्थ्य सेवा पेशेवरहरूको लागि बढ्दो चुनौतीहरू निम्त्याएको छ।

‘यो ऐतिहासिक सम्झौता हो,’ मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव थानेश्वर भुसालले भने। ‘नेपाली नर्सहरूलाई बेलायत पठाउने प्रोटोकल तयार गर्न कम्तिमा तीनदेखि चार महिना लाग्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको