Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeविजनेसफुलचोकीमा प्याराग्लाइडिङ सुरु हुने

फुलचोकीमा प्याराग्लाइडिङ सुरु हुने

काठमाडौं, ६ भदौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले फुलचोकी एडभेन्चर प्रालिलाई पनौतीको फुलचोकी क्षेत्रमा व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिएको छ।

फुलचोकीमा प्याराग्लाइडिङ सञ्चालनका लागि अहिले नेपाल नागरिक उड्डयान प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ।

नेपाल नागरिक उड्डयान प्राधिकरणबाट सञ्चालन निर्देशन आएपछि व्यावसायिक उडानको तयारी गरिने फुलचोकी एडभेन्चर प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताए। पर्यटन मन्त्रालयले पनौतीको कुषादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान गर्ने स्वीकृति पाएसँगै फुलचोकी क्षेत्रमा साहसिक खेल–पर्यटनमा अर्को आकर्षण थपिने सम्भावना छ।

तीन वर्षअघि पर्यटन महोत्सवमा गुरुदुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । सो अवसरमा १५ प्याराग्लाइडरले तीन दिन परीक्षण उडान गरेका थिए।

उक्त क्षेत्रमा प्याराग्लाइडिङका लागि टेक अफ, ल्यान्डिङ, हावाको चाप र अन्य अवस्था अनुकूल रहेको बताइएको छ।

प्याराग्लाइडिङ सञ्चालनको सबै प्रक्रिया पूरा गर्न एक महिना लाग्ने र असोजदेखि व्यावसायिक उडान सुरु गर्ने योजना रहेको हुमागाईले बताए।

रासस बाट साभार

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको