Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, August 29, 2026
spot_img
Homeफिचर्डराष्ट्रपतिद्वारा फिर्ता गरिएको नागरिकता विधेयक, बिना परिवर्तन सदनबाट पारित

राष्ट्रपतिद्वारा फिर्ता गरिएको नागरिकता विधेयक, बिना परिवर्तन सदनबाट पारित

काठमाडौं, ३ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरावलोकनका लागि फिर्ता गरेको नागरिकता ऐन २००६ लाई संशोधन गर्न बनेको विधेयक विहीबार प्रतिनिधिसभाले पारित गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम विधेयकमाथि पुनर्विचार गर्न आग्रह गर्दै विधेयकलाई तल्लो सदनमा फिर्ता पठाउनु भएको थियो।

सदनमा उपस्थित १९५ सांसदमध्ये १३५ जनाले विधेयक यथास्थिति पारित गर्ने पक्षमा मतदान गरे भने ६० सांसदले विपक्षमा मतदान गरेका थिए।

सत्तारुढ दलका सांसदले विधेयकको पक्षमा मतदान गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पारित गर्नुअघि राष्ट्रिय सहमति हुनुपर्ने तर्क गर्दै विपक्षमा उभिएको थियो।

राष्ट्रपति र संसद दुवैले संविधानले तोकेबमोजिम निर्णय गरेको संवैधानिक विज्ञहरुको भनाइ छ । ‘राष्ट्रपतिले केही टिप्पणीसहित विधेयक फिर्ता गरेकाले प्रतिनिधिसभाले आफ्नो समितिमा विस्तृत छलफल गरेको भए राम्रो हुन्थ्यो,’ संवैधानिक कानूनका विशेषज्ञ वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताए। “यद्यपि, यो विधेयकलाई मनपर्ने तरिकाले अनुमोदन गर्ने सदनको विशेषाधिकार थियो।”

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको