Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeअन्तराष्ट्रियभारतका "वारेन बफेट" राकेश झुनझुनवालाको निधन

भारतका “वारेन बफेट” राकेश झुनझुनवालाको निधन

काठमाडौं, २९ साउन। ६ अर्ब डलरको अनुमानित नेटवर्थ भएका स्टक लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको उनको परिवारले जनाएको छ।

राजस्थान राज्यका पेशाले चार्टर्ड एकाउन्टेन्ट, झुनझुनवालाले कलेजमा छँदा स्टक ट्रेडिंग फर्म, रेयर इन्टरप्राइजेजको व्यवस्थापन गर्दथे।

मृत्युको कारण तत्काल घोषणा गरिएको छैन।

उनको निधनमा प्रमुख राजनीतिज्ञ तथा व्यवसायी नेताहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्।

“Rakesh Jhunjhunwala was indomitable,” प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको