Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा ७८१ जानामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ७८१ जानामा कोरोना संक्रमण

काठमाडौं, २७ साउन। पछिल्लो २४ घण्टामा ५ सय ११ जनाको डिस्चार्ज र ७ सय ८१ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ७५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार २ सय ९० पीसीआर परीक्षणमा ४ सय १९ जाना र २ हजार ४ सय २२ एन्टिजेन परीक्षणमा ३ सय ६२ जानामा गरि कुल ​७ सय ८१ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज २ जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा २३ हजार ८ सय १ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ५ सय ३४ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४ सय ११ पीसीआर परीक्षणमा ४ सय ६५ जाना र २ हजार १ सय २३ एन्टिजेन परीक्षणमा ३ सय ५० जानामा गरि कुल ​८ सय १५ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको