Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारभक्तपुरमा गाईजात्रा धूमधामका साथ् मनाइँदै

भक्तपुरमा गाईजात्रा धूमधामका साथ् मनाइँदै

काठमाडौं, २७ साउन। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँदैछ।

भक्तपुर जिल्लामा यस वर्षको गाईजात्रा आज बिहानैदेखि शुरु भएको छ। भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व निकै धूमधाम, हर्षोल्लास, हास्य, व्यंग्य र मनोरञ्जनका साथ मनाइँदैछ। आज बिहानैदेखि सर्वसाधारणले शहर परिक्रमा गरेका छन्।

यहाँका नेवार समुदायले आफ्ना दिवंगत आफन्तको चिर शान्तिको कामना गर्दै उनीहरुको सम्झनामा यो पर्व मनाउने गर्दछन्।

विभिन्न भेषमा सबै उमेरका मानिसहरू विगत एक वर्षको अवधिमा मृत्यु भएकाहरूको सम्झनामा अनौठो पोशाक लगाएर शहर परिक्रमा गर्छन।

शोकसन्तप्त परिवारले गाईसहित जुलुसमा सहभागी हुनेलाई फलफूल, रोटी, चिउरा, दही र पैसा दिने गर्छन्।

संस्कृतिविद् रामेश्वर श्रेष्ठले हिन्दू धार्मिक मान्यता अनुसार गाई जात्राले मृत आत्माले चिर शान्ति प्रदान गर्ने बताउनुभयो।

मल्लकालमा छोराको मृत्युपछि शोकमा परेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले पहिरन लगाएर जुलुस निकाल्ने परम्परा स्थापित गरेको जनविश्वास छ।

यो परम्परा गाई जात्रा पर्वको रूपमा जारी रह्यो जसमा मानिसहरूले सामाजिक, राजनीतिक विसंगतिहरू र अन्य समसामयिक मामिलाहरूप्रति हास्य स्किटहरू, कार्टुनहरू र यस्तै प्रकारका माध्यमबाट आफ्ना भावनाहरू व्यक्त गर्छन्।

तर, १४औँ शताब्दीअघि लिच्छवी शासनको अन्तिम समयमा पर्व सुरु भएको भक्तपुरका संस्कृतिविद्हरू बताउँछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको