Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeअन्तराष्ट्रियइन्धनको मूल्यमा उच्च वृद्धि; बंगलादेश

इन्धनको मूल्यमा उच्च वृद्धि; बंगलादेश

काठमाडौं, २१ साउन। बंगलादेशले शनिबार इन्धनको मूल्य करिब ५० प्रतिशतले बढाएको छ, जसले देशको अनुदानको बोझलाई कम गर्नेछ तर मुद्रास्फीतिमा थप दबाब दिनेछ जुन पहिले नै ७ प्रतिशतभन्दा माथि चलिरहेको छ।

रुस–युक्रेन युद्धका कारण बढेको ऊर्जा र खाद्यान्नको मूल्यले यसको आयात खर्च बढाएको छ, जसले सरकारलाई अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका विश्व एजेन्सीहरूबाट ऋण लिन बाध्य पारेको छ।

पेट्रोलको मूल्य प्रतिलिटर ५१.२ प्रतिशतले १ सय ३० टका(१.३८ डलर), डिजेल र मट्टितेलमा ४२.५ प्रतिशतले वृद्धि भएको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

विश्व बजारको अवस्थालाई ध्यानमा राख्दै इन्धनको मूल्य वृद्धि अपरिहार्य थियो, मन्त्रालयले थप्यो, राज्य सञ्चालित बंगलादेश पेट्रोलियम कर्पोरेसनले जुलाईदेखि छ महिनामा तेल बिक्रीमा ८ अर्ब टकाभन्दा बढी घाटा बेहोरेको छ।

“नयाँ मूल्यहरू सबैले सहन सक्ने देखिँदैन। तर हामीसँग अर्को विकल्प थिएन। जनताले धैर्यता अपनाउनुपर्छ,’ उर्जा तथा खनिज सम्पदा राज्यमन्त्री नसरुल हमिदले शनिबार पत्रकारहरुलाई भने। विश्वव्यापी मूल्य घटेमा मूल्य समायोजन गरिने उनले बताए।

“यो आवश्यक थियो तर मैले यति ठूलो वृद्धिको कल्पना पनि गरेको थिइनँ। सरकारले ऋण लिनको लागि आवश्यक शर्त पूरा गरिरहेको छ कि छैन मलाई थाहा छैन,” एक सरकारी अधिकारीले भने।

मुख्य विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बी.ए.न.पी) का महासचिवले सरकारको यो कदमलाई ‘घाउमा नुन छर्ने’ काम भएको भन्दै मूल्यवृद्धिले अर्थतन्त्रमा नराम्रो असर पर्ने बताए।

बंगलादेशको मुद्रास्फीति दर लगातार नौ महिनादेखि ६ प्रतिशतभन्दा माथि छ र जुलाईमा ७.४८ प्रतिशत पुगेको छ जसले गरिब परिवारलाई दैनिक खर्च धान्न दबाब दिने र सामाजिक अशान्तिको जोखिम बढाउँछ।

सरकारले पछिल्लो पटक नोभेम्बरमा डिजेल र मट्टितेलको मूल्य २३ प्रतिशतले बढाएको थियो जसको फलस्वरूप यातायात भाडामा झण्डै ३० प्रतिशत वृद्धि भएको थियो।

मन्दीले इन्धनको मागलाई असर गर्न सक्ने चिन्ताले विश्वव्यापी तेलको मूल्य हालैका हप्ताहरूमा उच्च स्तरबाट घटेको छ र शुक्रबार फेब्रुअरी यताकै न्यून स्तरमा बन्द भएको छ।

देशको विदेशी मुद्रा सञ्चिति अघिल्लो वर्ष ४५.८९ अर्ब डलरबाट घटेर अगस्ट ३ सम्ममा ३९.६७ अर्ब डलर रहेको छ, जुन करिब पाँच महिनाको आयात मात्र धान्न पर्याप्त छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको