Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeसमाचारपहिरो, बाढीले १३ आंशिक र पाँच सडक पूर्णरुपमा अवरुद्ध

पहिरो, बाढीले १३ आंशिक र पाँच सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं, १९ साउन। यस वर्षको मनसुनमा आएको बाढी र पहिरोका कारण पाँच सडक पूर्णरुपमा अवरुद्ध छन् भने १३ वटा आंशिक रुपमा अवरुद्ध भएका छन्।

सडक विभागका अनुसार मुस्ताङको काभ्रेभीर, रारा राजमार्ग अन्तर्गत नुवाकोट–टोप्ला खण्ड, साँफेबगर–मार्तडी–कोल्टी सडकअन्तर्गत अमकोट–बोल्दई खण्ड, कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्टिगाउँ–थवाङ–लुकाम (शहीद) मार्ग) र चितवनको मौरी पुल क्षेत्र सवारी साधन चलाउन सक्ने अवस्थामा छैनन्।

पहिरोका कारण मुस्ताङको काभ्रेभीर मार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ। पहिरो प्रभावित क्षेत्रमा विशाल चट्टान खसेको छ। उपकरणको प्रयोगबाट पहिरो हटाउने काम सुरु भएको विभागले जनाएको छ।

त्यसैगरी रारा राजमार्गमा पहिरो खसेपछि अवरोध हटाउन स्काभेटर राखिएको छ।

त्यस्तै, साँफेबगर–मार्तडी–कोल्टी सडक सुचारु गर्न विभाग वर्षा र भग्नावशेषको बहाव बन्द हुने पर्खाइमा छ।

विभागले अवरुद्ध शहिद मार्गमा स्काभेटर मार्फत हटाउने तयारी गरेको छ। मौरी पुलको सडक सफा गर्ने प्रयास भईरहे पनि अझै हुन सकेको छैन।

हाल १३ वटा सडक एकतर्फी रुपमा सञ्चालनमा रहेका छन्। कोशी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजमार्गको छत्तीसखोला र डुम्रे–बेसीशहर–चामे सडकखण्डको उदिपुरमा आंशिक रुपमा अवरुद्ध भएको छ।

कोशी राजमार्गको फाक्सिंडा–दोभान–बरुणखोला खण्ड, अरनिको राजमार्गको कोदारी र बसेरी खण्ड, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला र जाजरकोट खण्ड आंशिक रूपमा सञ्चालनमा छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको