Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारबाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव

काठमाडौं, १९ साउन। बाजुरा जिल्ला अस्पतालमा विद्युत् अभावका कारण अक्सिजनको अभाव भएको छ। कम भोल्टेज विद्युत आपूर्तिका कारण अस्पतालले अक्सिजन प्लान्ट सञ्चालन गर्न सकेको छैन।

अस्पतालले जेनेरेटरबाट अक्सिजन उत्पादन गर्दै आएको छ। जेनेरेटर पनि बिग्रिएपछि केही दिनदेखि अस्पतालमा अक्सिजनको अभाव भएको डा. मिलन जोशीले बताए। जेनेरेटर मर्मत नहुँदा अक्सिजन उत्पादनमा समस्या आएको उनले बताए। अस्पतालमा अक्सिजन सिलिन्डर पनि छैन।

अस्पतालका अनुसार बिरामीलाई जिल्ला बाहिरको अस्पताल जान बाध्य पारिएको छ। अस्पतालका कर्मचारी नृपराज गिरीले विद्युत् अभावका कारण बिरामीलाई समस्या भएको बताए। अक्सिजन आवश्यक पर्ने बिरामीलाई अर्को स्वास्थ्य संस्थामा रिफर गरिएको उनले बताए। सडक अवरुद्ध भएकाले धनगढीबाट अक्सिजन सिलिण्डर ल्याउन नसकेको अस्पतालले जनाएको छ। साँफे–मार्तडी सडकखण्ड अवरुद्ध हुँदा अक्सिजन सिलिण्डर आपूर्ति गर्न निकै कठिन भएको छ। आमकोटमा पहिरोले सडक अवरुद्ध भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको