Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारसर्लाही सडकखण्डको निर्माण कार्य अलपत्र

सर्लाही सडकखण्डको निर्माण कार्य अलपत्र

काठमाडौं, १९ साउन। सर्लाही जिल्लाको हुलाकी राजमार्गको एक खण्ड निर्माणको काम लामो समयदेखि अगाडि बढ्न नसक्दा लगभग ठप्प छ।

जिल्लामा ४० दशमलव ३७ किलोमिटर लामो सडक खण्डको निर्माण कार्य वर्षौंअघि शुरु गरिएको भएपनि प्रभावकारी रुपमा निर्माण हुन सकेको छैन।

हुलाकी राजमार्गको ६४ करोड रुपैयाँको लागतमा पाँच वर्षभित्र निर्माण गर्न सन् २०१६ मा हिन्दुङ्गा एन्ड थोकर हिरा, नमिता जेभी, हिन्दुंगा एण्ड थोकर साहा कन्स्ट्रक्सन सर्भिसेज र दिवा कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो।

निर्माण कम्पनीले निर्माणका लागि ३२ करोड रुपैयाँ प्राप्त गरिसके पनि सडकको अवस्था भने यथावत रहेको छ। सडकको दयनीय अवस्थाका कारण स्थानीय बासिन्दालाई निकै समस्या भइरहेको छ।

स्थानीयका अनुसार, “हामीले जहाँ गए पनि हुलाकी राजमार्ग नै प्रयोग गर्नुपर्छ । सडक खण्डको निर्माण कार्य सुस्त छ भने अर्कोतिर निर्माण भैसकेको सडकखण्ड जीर्ण छ।”

पूर्वमा भद्रपुर, झापादेखि पश्चिममा दोधारा, कञ्चनपुरसम्म फैलिएको सर्लाही जिल्लालगायत अधिकांश जिल्लालाई जोड्ने १ हजार ७९२ किलोमिटर लामो राजमार्ग तराई क्षेत्रका लागि महत्वपूर्ण सडक मानिन्छ।

स्थानीयका अनुसार सडकको अवस्था नाजुक भएकाले हिउँदमा धुलो र वर्षामा हिलो भएर यात्रा गर्न बाध्य हुनु परेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको