Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारश्री एयरलाइन्सको जहाज नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि नेपालगन्जमै...

श्री एयरलाइन्सको जहाज नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि नेपालगन्जमै आकस्मिक अवतरण गरायो

काठमाडौं, १९ साउन। काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनबाट धुवाँ निस्किएपछि नेपालगन्ज फर्किएको छ। 9N-ANF-432 कल साइन भएको विमानभित्र धुवाँ निस्कन थालेपछि पाईलटले आकस्मिक अवतरण गराएका थिए।

बिहीबार बिहान ९ः३० बजे उडेको विमानको इन्जिनबाट एक्कासी धुवाँ निस्किएपछि आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सका नेपालगन्ज स्टेशन प्रमुख परशुराम चौधरीले जानकारी दिए। नेपालगन्ज विमानस्थलबाट उडान भरेको करिब ७ मिनेटपछि १० माइल उडेको विमानले आकस्मिक अवतरण गरेको उनले बताए।

७९ यात्रु र चालक दलका चार सदस्यसहित बिहीबार बिहान ९:३० मा काठमाडौंका लागि उडेको विमानले इन्जिनबाट धुवाँ निस्किएपछि नेपालगन्जमा आकस्मिक अवतरण गर्नु परेको हो।

जहाजमा रहेका सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ र विमान अहिले पार्किङ गरिएको छ। चौधरीले काठमाडौंबाट प्राविधिक जनशक्तिसहितको टोली आएर विमान जाँच गरेपछि मात्रै कारण थाहा हुने बताए ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको