Tuesday, September 26, 2023
spot_img
Homeफिचर्डकाठमाडौंको भृकुटीमण्डपमा ठूलो आगलागी

काठमाडौंको भृकुटीमण्डपमा ठूलो आगलागी

काठमाडौं २९ असार। काठमाडौँको भृकुटीमण्डपमा अवस्थीत ह्वील चेयरको गोदाममा आगलागी भएको छ। हाल काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ र आगो निभाउने प्रयास गरिरहेको छ।

अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागी कसरी सुरु भयो भन्ने अहिले सम्मन खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको