Tuesday, September 26, 2023
spot_img
Homeसमाचार१२१ जनामा ​​कोभिड-१९ को संक्रमण फेला

१२१ जनामा ​​कोभिड-१९ को संक्रमण फेला

काठमाडौं, २६ असार। पछिल्लो २४ घण्टामा १ सय २१ जनामा ​​संक्रमण पुष्टि र ३१ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या आइतवार ६ सय ७८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ७ सय पीसीआर परीक्षणमा १ सय ४ जाना र एक हजार ३ सय ४५ एन्टिजेन परीक्षणमा १७ जनामा गरि कुल ​​१ सय २१ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।

हिजो संक्रमितको संख्या ​​१ सय २ जना पुगेको थियो भने आज त्यो बढेर १ सय २१ जना पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको