Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 6, 2026
spot_img
Homeअन्तराष्ट्रियआक्रोशित प्रदर्शनकारीले राष्ट्रपतिको घरमा गरे तोडफोड, श्रीलंका

आक्रोशित प्रदर्शनकारीले राष्ट्रपतिको घरमा गरे तोडफोड, श्रीलंका

काठमाडौं, २५ असार। श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार हजारौं प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास र सचिवालयमा आक्रमण गरेका छन्।

स्थानीय टिभी समाचार न्यूजफर्स्ट च्यानलको भिडियो फुटेज अनुशार केही प्रदर्शनकारीहरू, श्रीलंकाको झण्डा र हेलमेट बोकेर राष्ट्रपतिको निवासमा प्रवेश गरेका थिए।

राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा दिन आग्रह गर्दै नारा लगाएपछि दुवै स्थानका सैनिक र प्रहरीले भीडलाई नियन्त्रणमा लिन सकेनन्।

सन् १९४८ मा स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटमा पुगेको श्रीलंका विदेशी मुद्रा अभावमा संघर्ष गरिरहेको छ र इन्धन, खाद्यान्न र औषधिको आवश्यक आयातलाई सीमित गरेको छ।

कोभिड-१९ ले पर्यटनमा निर्भर अर्थतन्त्रमा हानी पुर्‍याएपछि र विदेशी कामदारहरूको रेमिट्यान्स घटेपछि श्रीलंका यो संकट देखा परेको हो साथै ठूलो सरकारी ऋण, तेलको मूल्यमा वृद्धि र गत वर्ष रासायनिक मलको आयातको प्रतिबन्धले थप जटिल बनाएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको