Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeअन्तराष्ट्रियवरिष्ठ चिनियाँ अधिकारी 'लिउ जियानचाओ' नेपाल आउँदै

वरिष्ठ चिनियाँ अधिकारी ‘लिउ जियानचाओ’ नेपाल आउँदै

काठमाडौँ२३ असार। चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका नयाँ प्रमुख लिउ जियानचाओ जुलाई १० मा नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आउने भएका छन्।

स्रोतका अनुसार लिउ आइतबार काठमाडौं आउने र राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने छन्।

उनले भ्रमणका लागि चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुको नेतृत्व गर्नेछन्, जसको विवरण चिनियाँ पक्षले सार्वजनिक गर्न बाँकी छ। लिउले केहि समय अगाडी सोङ ताओलाई प्रतिस्थापन गरेका थिए।

जुन २३ र २४ मा लिउले माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीसँग भर्चुअल वार्ता गरेका थिए। जुन ३० मा उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्धलगायतका विविध विषयमा छलफल गरेको चिनियाँ कम्युनिष्ट पार्टीको आन्तरिक सम्पर्क कार्यालयले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको