Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेसकारोबार रकमसंगै घट्यो नेप्से

कारोबार रकमसंगै घट्यो नेप्से

काठमाडौँ२१ असार। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४६.०८ अंक वा २.२२ प्रतिशतले घटेको छ। २०७६.७ को विन्दुमा सोमवार बन्द भएको नेप्से आज मङ्गलवार २०३०.५९ विन्दुमा बन्द भएको हो।

८६ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२९ स्टकको ४९ हजार ४ सय १६ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ। १ करोड ९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको हिजो २३४ स्टकको ७५ हजार ७ सय ९० पटक कारोबार भएको थियो भने कुल रकम ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २० पैसाको कारोबार भएको थियो।

नेप्से परिसूचक घटेपनि आज सिवाईसी लघुवित्त र ङादी ग्रुप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो र घलेम्दी हाइड्रोपावरका शेयरमूल्य सर्वाधिक ६.६० प्रतिशत घटेको हो।

सानिमा बैंकको संस्थापक शेयर कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ३० करोड २० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको