Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeअन्तराष्ट्रियअतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थमा रोक: श्रीलंका

अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थमा रोक: श्रीलंका

श्रीलंकाका एक शीर्ष मन्त्रीले नगदको अभाव भएको देशले सबैभन्दा खराब वित्तीय संकटको सामना गर्ने प्रयास गरिरहेको बताए। श्रीलंकाले करिब आधा दर्जन इन्धन ढुवानीका लागि ५८ करोड ८० लाख डलर जुटाउन संघर्ष गरिरहेको छ।

डलरको संकटका कारण २ करोड २० लाख जनसंख्या भएको देशले अत्यावश्यक खाद्यान्न, मल, औषधि र इन्धन खरिद गर्न देश संघर्षरत रहेको छ।

केन्द्रीय बैंकले करिब १२ करोड ५० लाख डलरको मात्रै इन्धन आपूर्ति गर्न सक्ने भएकाले भुक्तान गर्न पर्याप्त रकम देशले जुटाउन नसकेको कुरा ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बताए।

श्रीलंकाको सरकारी भण्डारमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल मात्र बाँकी रहेको र सीमित स्टकको सामना गर्दै श्रीलंकाले गत हप्ता स्कूलहरू बन्द गर्‍यो, सार्वजनिक कर्मचारीहरूलाई घरबाट काम गर्न लगाएको विजेसेकेराले बताए।

देशको संकट हेरेर लचिलो भुक्तानी, खुला बजारबाट कोष उठाउने जस्ता विकल्प लिनुपर्ने तर्क समेत विजेसेकेराले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको