Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeसमाचारप्रतिनिधिसभा बाट दुई विधेयक पारित

प्रतिनिधिसभा बाट दुई विधेयक पारित

काठमाडौँ, ३० असार। प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा आएका दुई विधेयक पारित गरेको छ। विधेयकमा औषधि ऐन संशोधन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संगठन ऐन संशोधनसँग सम्बन्धित थियो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०२२’ लाई बहुमतले स्वीकृत गरी पारित गराउन माग गर्दै सदनमा प्रस्तुत गरेका थिए। विधेयकमाथिको छलफलमा योगेशकुमार भट्टराई, पुष्प गौतम भुसाल र विमला विक सहभागी थिए।

त्यसैगरी, मन्त्रीले निर्णयका लागि पेश गरेको दोस्रो ऐन संशोधन गर्न बनेको विधेयकलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ। विधेयकमाथिको छलफलमा कृष्णभक्त पोखरेल, दिव्यमणि भण्डारी, नारायणप्रसाद खतिवडा, पुष्पा भुसाल गौतम र घनश्याम खतिवडा सहभागी थिए।

दुवै विधेयकमाथिको छलफलका क्रममा उठेका आवाजको जवाफ दिँदै मन्त्री खापुङले दुवै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउने सांसदलाई समयसीमालाई ध्यानमा राखेर कागजपत्र फिर्ता गरी राष्ट्रपतिबाट प्रमाणीकरण गराउन आग्रह गरे।

यसअघि प्रेम सुवालले संशोधन प्रस्ताव पेश गरेका थिए जसलाई बहुमतले अस्वीकृत गरेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको