Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, April 18, 2026
spot_img
Homeविजनेसनबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने

काठमाडौँ२८ असार। नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति प्रक्रिया पूरा गरेको घोषणा गरेको छ।

यी दुई बैंकले सोमबारदेखि नबिल बैंक लिमिटेडको रूपमा आफ्नो एकीकृत संक्रमण सुरु गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘क’ वर्गको इजाजतपत्र प्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिमा नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको छ।

यो प्राप्ति प्रक्रिया पूरा भएसँगै नबिल बैंकले नेपाल बंगलादेश बैंकको सम्पूर्ण पुँजी तथा वित्तीय दायित्व प्राप्त गरेको छ।

नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएका सम्मानित संस्थाहरुको विस्तार र सुदृढीकरण गरी राष्ट्र निर्माणमा नेतृत्व लिन दुवै बैंकबीच समझदारी भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको