Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचार१२१ जनामा ​​कोभिड-१९ को संक्रमण फेला

१२१ जनामा ​​कोभिड-१९ को संक्रमण फेला

काठमाडौं, २६ असार। पछिल्लो २४ घण्टामा १ सय २१ जनामा ​​संक्रमण पुष्टि र ३१ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या आइतवार ६ सय ७८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ७ सय पीसीआर परीक्षणमा १ सय ४ जाना र एक हजार ३ सय ४५ एन्टिजेन परीक्षणमा १७ जनामा गरि कुल ​​१ सय २१ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।

हिजो संक्रमितको संख्या ​​१ सय २ जना पुगेको थियो भने आज त्यो बढेर १ सय २१ जना पुगेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको